close

काठमाडौं–२(क) मा राप्रपाका केसी विजयी

काठमाडौं–२(क) मा राप्रपाका केसी विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसी काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का विजेता बनेका छन् ।

उनले बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई १ हजार ५१९ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्। 
केसीले ६ हजार ५९८ मत ल्याएर जित्दा श्रेष्ठले ५ हजार ७९ मत ल्याएका छन् ।