close

भक्तपुर १ मा नेमकिपाका सुवाल अग्रस्थानमा

भक्तपुर १ मा नेमकिपाका सुवाल अग्रस्थानमा

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल फराकिलो मतले अग्रस्थानमा उक्लिएका छन् । 

उनी नेकपा एमालेका नवराग गेलालसँग करिब ७ हजार मतले अगाडि छन् । सुवाल १७ हजार ५६९ मत पाउँदा एमालेका गेलालले हालसम्म १० हजार ३४६ मत पाएका छन् ।