close

कास्की–१ मा एमालेका गुरुङ निर्वाचित

कास्की–१ मा एमालेका गुरुङ निर्वाचित

Trulli
ADVERTISEMENT

कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार एमालेका गुरुङ २५ हजार ७०८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत ल्याए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दश हजार नौ सय ४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले तीन हजार आठ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।