close

रुपन्देहीबाट गृहमन्त्री खाँड पराजित, राप्रपा नेता दीपक बोहोरा निर्वाचित

रुपन्देहीबाट गृहमन्त्री खाँड पराजित, राप्रपा नेता दीपक बोहोरा निर्वाचित

Trulli
ADVERTISEMENT

रुपन्देही । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँडलाई हराउँदै रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् ।

९३ हजार ६ सय ५ सय ६७ मतमध्ये बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेका थिए । खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए ।

बोहरा एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार थिए ।