नुवाकोट किस्पाङ गाउँपालिकाले पालिकावासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको...
मिति २०७३÷११÷२७ गते स्थानिय तहको निर्माण संगै नुवाकोट जिल्लाको साल्मे, भाल्चे, काहुले, फिकुरी र मनकामना गा.वि.स.हरु मिलेर किस्पाङ गाउँपालिका बनेको हो । प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपुर्ण यस गाउँपालिकाको पूर्वमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका, पश्चिममा नुवाकोट जिल्ला कै मेघाङ गाउँपालिका, उत्तरमा धादिङ जिल्लाको रुविभ्याली गाउँपालिका र दक्षिणमा नुवाकोट जिल्लाकै विदुर नगरपालिका रहेको यस किस्पाङ गाउँपालिका समुन्द्र सतहदेखी ६०० फिट उचाई देखी ५२५० फिट उचाईको सतह सम्म फैलिएको भूभाग रहेकोको यस गाउँपालिकामा राष्ट्रियस्तरकै चर्चित र निर्माण अन्तिम चरणमा रहेको ६० मेगावाट क्षमताको त्रिशुली थ्री ए जलबिद्युत आयोजना, निर्माणधिन अबस्थामा रहेको ३७ मेगावाट क्षमताको त्रिशुली थ्री वि जलविद्युत आयोजना यसै गाउँपालिका भित्र रहेको छ । त्यसै हालै निर्माण कार्य प्रारम्भ भै रहेको ५५ मेगावाट क्षमताको मध्यगंगा जलविद्युत आयोजनाको हेडगेट समेत यसै गाउँपालिका भित्र रहेको छ । त्यति मात्रै नभएर राष्ट्रको गौरवशाली आयोजना एंव त्रिदेशिय ब्यापरिक मार्गको रुपमा परिचित गल्छी रसुवागढी मार्ग समेत यस गाउँपालिका हुदै गएको छ । घना जंगल, अनकन्टार भिर पाखा देखी समथर खेतियोग्य भुभाग समेत रहेको यस गाउँपालिका भित्र जम्मा जनसंख्या १४८६१ र क्षेत्रफल ८२.५७ वर्ग कि.मी रहेको छ । तामाङ जातिको बाहुल्यता रहेको यस क्षेत्रमा ब्राम्ह्ण, क्षेत्री, घले, दलित समुदायको मिश्रित बस्ती भएको यस गाउँपालिकमा विविध भाषा,सस्कृति,रहन सहन रहेको छ । सामाजिक ,सास्कृतिक एंव प्राकृतिक रुपमा धनी रहेको यस गाउँपालिका भित्र अदभुत पुर्ण मनोरम हिमश्रृखलहरुको दृष्यावलोकन गर्न सकिने फिकुरीको डाँडा र अन्य प्रशस्त मनमोहक स्थानहरु भएको यस गाउँपालिकामा भाल्चे गोङगा भञ्ज्याङ,रुपचेत सिङला, गणेश हिमाल हुदै गोरखाको अरुघाट र रसुवाको सोम्दाङ पर्यटकिय पर्थमार्ग समेत रहेको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५