लोकेन्द्र बहादुर घले, अध्यक्ष, फोन नं : ९८५६०४९५३१ - [email protected]
उपाध्यक्ष
मिङमार ढोमा लामा, उपाध्यक्ष, फोन नं : ९८४६१२१५५५ - [email protected]
जनसंख्या : १,१२९
क्षेत्रफल : ७८.८६ वर्ग कि.मि.
नेपालको गण्डकी प्रदेश अन्तर्गत हिमाल पारिको जिल्ला मनाङको मध्य भागमा अवस्थित चामे गाँउपालिका समुन्द्रि सतहवाट २६५० मी. देखि ६७८० मि. उचाइ सम्म रहेको छ । भौगोलिक हिसाबले ‘चामे’ उत्तरी नेपाल गण्डकी प्रदेशको २८० ३३′ ७″उ, ८४० १४′ २७″पू सापेक्ष स्थानमा अवस्थित छ ।करिब १००६.७४ हेक्टर वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस पालिकाको कुल क्षेत्रफलमध्ये ३२.०४ हेक्टर खेतीयोग्य जमिन, १००.८८ हेक्टर पाचौँ तह जमिन, ५०७.५९ हेक्टर जंगल, ३४६.८५ हेक्टर चरण क्षेत्र र १९.३७ हेक्टर सरकारी जग्गाको रुपमा रहेको छ ।यस गाउँपालिकाको पूर्वमा नासों गाउँपालिका,पश्चिममा मनाङ निस्याङ गाउँपालिका, उत्तरमा नार्फु गाउँपालिका तथा दक्षिणमा कास्की जिल्लाको मादी गाउँपालिका सँग सिमना जोडिएको छ। यस चामे गाउँपालिकामा तिमाङ‚ थानचोक, कोतो, चामे नयाँ बजार र पारि चामे गरि ५ वटा बस्तिमा पाँच वटा वडा कार्यालयहरु रहेका छन् ।चामे गाउँ कार्यपालिकाको कार्यालय वडा नं. ४ नँया वजार स्थित वहुउदेश्यीय भवनमा संचालनमा रहेको छ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५