काठमाडौंआफ्नो कुर्सीमा बसेकानगरप्रमुख विशेश्वर यादव मोबाइलमा व्यस्त देखिन्छन्। छेवैकाे कुर्सीमा उनकाभाई चण्डेश्वर यादव...
नगरपालिकाको विधमान अवस्था
यस नगरपालिकाको भौगोलीक अव्सिथिति, एतिहासिक चिनारी तथा नामकरण, राजनीतिक अव्सिथिति, प्राकृतिक तथा सांकृतिक उतकिरिस्थाता, बिकाश संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्यख्या गरिएको छ ।
१ भौगोलिक अवस्थिति
कमला नगरपालिका समुन्द्री सतहबाट ७६ मिटर देखी ९१ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ । यो नगरपालिका भौगोलिक अवस्थितिका हिसाबले २६ डिग्री ३८ मिनेट ६० सेकेन्ड देखी २६ डीग्री ४५ मिनेट ३६ सेकेन्ड उत्तरी अक्षांश र ८६ डिग्री ५ मिनेट २४ सेकेन्ड देखी ८६ डीग्री १२ मिनेट ० सेकेन्ड पुर्वी देशान्तरमा फैलिएको छ ।
यस नगरपालिकाको पूर्वमा कमला नदी सिरहा जिल्ला पशचिममा धनुषा जिल्लाको शहिदनगरपालिका र कमला नदी सिरहा जिल्ला र दक्षिणमा जनकनन्दनी गाउँपिलका रहेको छ । कूल क्षेत्रफल ६५.८६ वर्ग कि.मी. रहेको यो नगरपालिका जिल्लाको कूल क्षेत्रफल ११८९.५५ वर्ग कि.मी. को ५.५३ प्रतिशत भू भाग ओगटेको छ ।
२ एतिहासिक चिनारी तथा नामाकरण
एतिहासिक प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्रको रुपमा रहेको यस कमला नगरपालिकाको नामाकरण प्रसिद्ध कमला नदीको नामबाट नामाकरण गरिएको हो । धनुषा जिल्लाको सदरमुकाम जनकपुरबाट करीब २१ कि.मी. पूर्वमा अवस्थित रहेको यस नगरपालिकाको केन्द्र साविकको माची झिटकिहया गाँउपालिकाको कार्यालयमा रहेको छ ।
३ राजनीतिक अवस्थिति
कमला नगरपालिका संघीय नेपालको प्रदेश नं. २ अन्तर्गत धनुषा जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ तथा प्रदेश सभा क्षेत्र नं. क अन्तर्गत रहेको छ । यो नगरपालिका पूर्ण रुपले तरार्इ भू भागमा अवस्थित छ । साविकका माची झिटकहिया दुवरकोट हथलेटवा बल्हा सघरा लक्कर सिग्याही मडान र हरिने गरी ६ वटा गा.वि.स. का सम्पूर्ण वडाहरु समावेश गरी जम्मा ९ वटा वडामा विभाजित यस नगरपालिका कूल क्षेत्रफल ६५.८५ वर्ग कि.मी.मा फैलिएको छ । यस नगरपालिकाको केन्द्र साविक माची भिटकहिया गा.वि.स. कार्यालय रहेको स्थान माची भिटकिहयामा रहेको छ ।
नगरपालिकाको वडा बिभाजन तथा क्षेत्रफल देहाय अनुसार रहेको छ ।
कमला नगरपालिकाको वडा बिभाजन तथा क्षेत्रफल
वार्ड नं.
समावेश साविक गा.वि.स. / न.पा. र वडा
क्षेत्रफल वर्ग कि.मी.मा
प्रतिशत
१
दुवरकोट हथलेटवा ४ ५ ७ ८ र ९
६.३३
९.६१
२
माची भिटकिहया १ २ ३ र ८
६.२६
९.५१
३
माची भिटकिहया ४ ५ ६ ७ र ९
४.१३
६.२७
४
बल्हा साघारा १-९
४.९५
७.५२
५
लक्कड १-९
१२.६१
१९.१५
६
सिग्याही मडान ५-९
६.१३
९.३१
७
सिग्याही मडान १-४
९.३६
१४.२१
८
हरिने १-९
१०.७४
१६.३१
९
दुवरकोट हथलेटवा १ २ ३ र ६
५.३५
८.१२
जम्मा
६५.८५
१००.००
४ धरातलीय अवस्था
पूर्णत तराई भू-भागमा अवस्थित जिल्ला अन्तरगत रहेको यस क्षेत्रमा धरातलीय स्वरुपका हिसाबले अधिकांश भू-भाग समथर भागले ओगटेको छ । नगरपालिकाको भु-उपयोगलाई वर्गीकरणलाई द्दक्षङ्क गर्दा कृषीयोग्य जमिन ८५.१२ प्रतीशत र बगर क्षेत्र ५.४२ प्रतिशत रहेको छ । यस सम्बन्धी थप विवरण देहायको तलिकामा दिईएको छ ।
वार्ड नं.
भु-उपयोग
क्षेत्रफल वर्ग कि.मी.मा
प्रतिशत
१
खाली जमीन
०.७
१.०६
२
कृषियोग्य जमीन
५६.०५
३
चरण क्षेत्र घाँसे भूमी
२.४७
४
झाडिबुटयान
०.९१
५
बगर क्षेत्र
३.५७
६
ताल तलाउ पानीले ढाकेको क्षेत्र
२.०४
जम्मा
६५.८५
जनसंख्याको अवस्था
यस पिरच्छेदमा नगरपालिकाको जनसंख्या घरधुरीको विवरण जस्ता विषयहरुको विशलेषण गरिएको छ ।
१ जनसंख्या वितरणको अवस्था
राष्टिय जनगणना २०६८ अनुसार नगरपालिकाको कूल घरपरिवार संखया ६९९९ र जनसंख्या ३८६२४ रहेकोमा घरपरिवार सर्वेक्षण २०७६ अनुसार नगरपालिकामा रहेको घरपरिवार संख्या १८७५२ र जनसंख्या ९३०१६ रहेको देखिएको छ । वडा अनुशार सबै भन्दा उच्च जनसख्या वडा नं. २ मा ६६१५ रहेको छ भन्ने सबै भन्दा न्यून वडन नं. ९ मा ३२९९द रहेको देखिन्छ । जस अनुशार हालको औषत घरपरिवारको आकार ४.९५ र लैंगिक अनुपात ११८.८ रहेको छ । राष्टिय जनगनणा २०६८ र घरपरिवार सर्वेक्षण २०७५ तुलनात्मक अध्ययन गर्दा जनसंख्याको वृद्धिदर २०.३ प्रतिशत रहेको देखिन्छ । जनसंख्यिक सूचकहरुको मान फरक हुनुमा जनगनणा २०६८ र घरपरिवार सर्वेक्षन २०७५ मा गणनामा लिइएका आधारहरु फरक हुनु प्रमुख रुपमा रहेकव देखिन्छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५