सिराहा -भगवानपुर गाउँपालिकाले गत आर्थिक वर्षमा १६ वटा मुद्दाको छिनोफानो गरेको छ ।...
स्थापना: २०७३
जम्मा वडा: ५
जनसंख्या: २०,९५७
क्षेत्रफल: ३३.०३ ( वर्ग कि.मी.) भगवानपुर गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सिरहा जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८६ं२५"५२" देखि ८६ं३०"२७" पूर्वी देशान्तर र २६ं२५"५८" देखि २६ं३७"४२" उत्तरी अक्षांशमा अवस्थित भगवानपुर गाउँपालिका क्षेत्रफलको हिसाबमा सानो तर खेतियोग्य भूमिले पूर्ण क्षेत्र हो । ३३.०३ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा सखुवानन्कारकट्टी गा.पा. पश्चिममा नवराजपुर गा.पा. दक्षिणमा भारत देश र पूर्वमा सप्तरी जिल्ला रहेका छन् भने भगवानपुर गाउँपालिका समुन्द्र सतह देखि न्यूनतम ८४ मि. देखि अधिकतम ९२ मिटर उचाइमा रहेको छ । मिति २०७३ फाल्गुन २७ गते भगवानपुर गाउँपालिका साविकको भगवानपुर, नहरा रिगौल र इनर्वा गा.वि.स.गाभेर जम्मा ५ वटा कायम गरी गाउँपालिका घोषणा गरिएको हो ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५