close

गन्यापधुराका वडामा भेटिनै छाडे रक्सीका भट्टी, अपराध घट्यो गाउँमा

गन्यापधुराका वडामा भेटिनै छाडे रक्सीका भट्टी, अपराध घट्यो गाउँमा

ADVERTISEMENT

निकै छौं बड्डा ? एक गिलास हान्ने होइन ? साँझ पर्यो कि डडेलधुराको गन्यापधुराका ५ नम्वर वडावासी घरमा होइन रक्सी भट्टीमा गफिदै गरेका भेटिन्थे कुनैबेला । जव गाउँको सरकार तात्यो, गाउँ र टोलका भट्टी हटाइए, रक्सी बेच्न प्रतिवन्ध लगाइयो । त्यही गाउँका तिनै भट्टीमा अचेल रक्सी होइन, जेरी, पुलाउ र खिर पाक्छन् । स्थानीय अहिले रक्सीसँग होइन मिठाइ र चियासँग सुखदुख साट्छन् । कसरी वदलियो त गाउँ, डडेल्धुराका पालिका खवरदाता राधा फुलाराको रिपोर्ट  ।