close

डडेल्धुराकै अग्लो ठाउँमा बन्यो पर्यटकीय गन्तव्य, टाकुरोबाटै देखिनेछन् हिमालसँगै भारतसम्मका दृष्य

डडेल्धुराकै अग्लो ठाउँमा बन्यो पर्यटकीय गन्तव्य, टाकुरोबाटै देखिनेछन् हिमालसँगै भारतसम्मका दृष्य

ADVERTISEMENT

प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुले पूर्ण छ नेपाल । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, उत्तरमा हिमालदेखि दक्षिणमा तराईसम्म केही न केही यस्ता सम्पदा रहेकै छन् । तर, यस्ता सम्पदाको संरक्षण, सम्वद्र्धन र उचित प्रचार प्रसारको अभावमा यी अमूल्य सम्पत्ति ‘भिल्लका देशका मणि’ जस्ता बनिरहेका छन् । उच्च डाँडो होस् वा होचो भाग नै किन नहोस्, यी सकै पर्यटकीय, धार्मिक महत्त्वका छन् हामीकहाँ । डडेल्धुराका पालिका खबरदाता राधा फुलाराको रिपोट