close

शहीद स्मृति पार्क संरक्षणको अभावमा खण्डहर बन्दै (भिडियोसहित)

शहीद स्मृति पार्क संरक्षणको अभावमा खण्डहर बन्दै (भिडियोसहित)

ADVERTISEMENT

रौतहट । चन्द्रपुर नगरपालिका-२ मा रहेको शहीद स्मृति पार्क संरक्षणको अभावमा खण्डहर बन्दै गएको हो । 

वनटोल महिला सामुदायिक वनको १४ रोपनी क्षेत्रफलमा १ करोड ६० लाख लागतमा बनेको शहीद स्मृति पार्क बनेको हो ।