close

चीनको राजदूतमा श्रेष्ठ नियुक्त

चीनको राजदूतमा श्रेष्ठ नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सरकारले चीनको राजदूतमा विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई चीनको राजदूत पदमा नियुक्ति गरेकी हुन् । 

श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका हुन् ।