close

गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको निधन

गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको निधन

Trulli
ADVERTISEMENT


काठमाडौं– गुल्मीको गुल्मीदरबार गाउँपालिका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ ।

 

अध्यक्ष थापाको जावलाखेलस्थित ब्लड हस्पिटलमा उपचारका क्रममा बिहीबार निधन भएको हो । 


ब्लड क्यान्सरबाट पीडित अध्यक्ष थापा १० दिनअघि अस्पताल भर्ना भएका थिए ।

 

 

स्व.थापा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।थापाका ४ जना छोरा र एउटी श्रीमती छन् ।