close

जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

Trulli
ADVERTISEMENT

बाँके- बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको नेपालगञ्ज नर्सिङ होममा उपचारको क्रममा निधन भएको छ ।

 

 रक्तचाप कम भएपछि  केही समयदेखि उपचाररत यादवको शुक्रबार राति निधन भएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।


 यादव स्थानीय तहको चुनावमा नेकपा (एमाले)बाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।