close

विदेशबाट आएकालाई १४ दिन क्वारेन्टाइन

विदेशबाट आएकालाई १४ दिन क्वारेन्टाइन

Trulli
ADVERTISEMENT

दाेलखाकाे बिगु गाउँपालिका  वडा- ८ ले भारत तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेकाे छ । 

कोभिड- १९ काे  संक्रमितहरू बढिरहेको  सन्दर्भमा जनसमुदायको हितका लागि वडाले सूचना नै प्रकाशन गरी सबै नागरिकलाई सुसूचित गराएकाे हाे ।

सूचना यस प्रकार छ :