close

सहिदभूमिमा एक जना कर्मचारी माग

सहिदभूमिमा एक जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

धनकुटा - सहिदभूमि गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

सूचनाका अनुसार गाउँपालिकाले सूचना प्रविधि अधिकृतको लागि एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । 

आवेदकहरुबीच योग्यता क्रम, लिखित तथा मौखिक रुपमा परीक्षा गरी योग्य व्यक्ति छनोट गरिने छ । छनोट भएको व्यक्तिले नेपाल सरकारको स्केल अनुरुप सेवा सुविधा दिने सो सूचनामा उल्लेख गरिएको  छ ।