close

माेदीमा बाल चतुर्दशीकाे दिन सार्वजनिक विदा

माेदीमा बाल चतुर्दशीकाे दिन सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

पर्वतको मोदी गाउँपालिकाले मंसिर ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

गाउँपालिकाले बाल चतुर्दशीको अवसरमा विदा दिन लागेको बिहिबार एक सुचना जारी गर्दै जनाएको छ । 

गाउँपालिकाको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र पञ्चासे, पर्वत मन्दिर लगायतका क्षेत्रमा शतबीज छर्ने कार्यक्रम हुने भएकाले विदा दिने निर्णय गरेको हो ।

स्थानिय संस्कृतिको सम्वद्धन एवम् आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले गाउँपालिकाले सार्वजनिक विदा दिएको हो ।