close

ठोरी गाउँपालिकामा रोजगारीको अवसर

ठोरी गाउँपालिकामा रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

पर्सा । ठोरी गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा स्वास्थ्यकर्मी, कर्मचारी र शिक्षक माग गरेको हो । 

सूचना अनुसार पशु विज्ञान विषयका लागि कक्षा १२ मा २ जना, कक्षा १० मा एक जना प्रशिक्षक, २ जना शिक्षक, एक जना स्वयम् सेवक शिक्षक र १ जना बालविकास सहजकर्ता गरी ७ जनाको लागि दरखास्त माग गरिएको हो । 

योग्यता पुगेका व्यक्तिले गाउँपालिकाको कार्यलयमा सम्पर्क गरी आवेदन दिन सकिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण लाल श्रेष्ठले बताए ।