close

शुक्रबार गोदावरीमा सार्वजनिक विदा

शुक्रबार गोदावरीमा सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले मंसिर २३ गते शुक्रबार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सार्वजनिक विदा दिएको हो । 

सूचना अनुसार सो दिन योमरी पुन्हीको अवसरमा स्थानीय जात्रा हुने भएकोले सार्वजनिक विदा दिएको हो । 

सो दिन नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्था, विद्यालय, वडा कार्यालय तथा अन्य कार्यालयहरुमा बन्द हुने नगरप्रमुख गजेन्द्र महर्जनले बताए ।