close

झौलुंगे पुल निर्माणको लागि आवेदन दिन अनुरोध

झौलुंगे पुल निर्माणको लागि आवेदन दिन अनुरोध

Trulli
ADVERTISEMENT

सप्तरी । कञ्चनरुप नगरपालिकाले झौलुंगे पुल निर्माण गर्नको लागि आवेदन दिन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

सूचना अनुसार स्थानीय विकास पूर्वाधार तथा कृषि सडक झोलुंगे पुल सव सेक्टर कार्यक्रम २०६४ तथा झोलुंगे पुल निर्माण रणनीति २०६२ अनुसार गैर सरकारी संस्था छनौट गर्नुपर्ने भएकोले आवेदन माग गरिएको हो । 

इच्छुक संस्थाले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवश्यक कागजातसहित पालिकामा सम्पर्क गर्न सक्नेछन् ।