close

सप्तकोशीद्धारा ११ जना गणक माग

सप्तकोशीद्धारा ११ जना गणक माग

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तकोशी नगरपालिकाले करार सेवामा ११ जना गणक माग गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कृषि गणकको माग गरेको हो । 

सूचना अनुसार किसान सूचीकरण कार्यक्रम सञ्चालन गर्नको लागि विद्युतीय प्रणालीमार्फत् कृषक दर्ता गर्न किसान सूचीकरण कार्यक्रम, कार्यविधि २०७७ को दफा १९ बमोजिम जनशक्ति व्यवस्थापन गणक छनौट गर्नुपर्ने भएकोले माग गरिएको हो । 

कक्षा १२ सम्म अध्ययन गरेको इच्छुक व्यक्तिले सूचना प्रकासित भएको पन्ध्र दिनसम्म पालिकामा आवेदन दिन अनुरोध गरेको छ ।