close

कृषि कार्यक्रममा सहभागी हुन मोदी सरकारको अनुरोध

कृषि कार्यक्रममा सहभागी हुन मोदी सरकारको अनुरोध

Trulli
ADVERTISEMENT

 पर्वत । मोदी गाउँपालिकाले कृषि कार्यक्रम सञ्चालनको लागि आवेदन दिन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिका अन्तर्गतका कृषि कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार चालू आर्थिक वर्ष २०७९ र ०८० को शर्सत कार्यक्रम अन्तर्गत कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्ति, सहकारी संस्था, संघ, फार्मले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिन सक्न छन् । 

गाउँपालिकाले तोकिएको ढाँचा अनुरुप विभिन्न विषयमा आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।