close

चाँगुनारायणमा कित्ताकाट सुचारु

चाँगुनारायणमा कित्ताकाट सुचारु

Trulli
ADVERTISEMENT

भक्तपुर। चाँगुनारायण नगरपालिकाले कित्ताकाट सुचारु गर्ने भएको छ । गत जेठ २३ गतेबाट स्थगित भएको जग्गा कित्ताकाट सुचारु गर्ने नगरपालिकाको स्थानिय भुउपयोग परिषद्ले गत असाेज ६ गते निर्णय गरेको थियो। 

जसअनुसार पालिका सिमाना क्षेत्रभित्रका प्रत्येक कित्ता जग्गाको जग्गाधनी दर्ता स्रेस्ता, जग्गाधनी प्रमाण पुर्जामा भु–उपयोग क्षेत्र वर्गिकरणको काम सक्किएको जनाएको छ।

कित्ताकाट सुचारु गर्नका लागि माघ ६ गते बसेको बैठकको निर्णयअनुसार कायम भएको राजस्व दस्तुर कार्यान्वयन गर्न नगरपालिकाका वडा कार्यालयहरुलाई नगरपालिकाले निर्देशन दिएको छ।