close

मेलमिलापकर्तामा सूचीकृत हुन सूर्यविनायकको अनुरोध

मेलमिलापकर्तामा सूचीकृत हुन सूर्यविनायकको अनुरोध

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले मेलमिलापकर्ताको रुपमा सूचीकृत हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।

सूचना अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को लागि पालिकाभित्रका वडा कार्यालयका मेलमिलाप केन्द्रमा मेलमिलाप कर्ताको रुपमा काम गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्ने छन् । 

योग्यता पुगको इच्छुक व्यक्तिले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।