close

मोदीमा माटो शिविर सञ्चालन हुँदै

मोदीमा माटो शिविर सञ्चालन हुँदै

Trulli
ADVERTISEMENT

पर्वत। मोदी गाउँपालिकाले माटो शिविर सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाको सभाहलमा यही माघ १९ गते विहान ११ बजेदेखि माटो शिविर सञ्चालन हुँदै छ । शिविर कृषि ज्ञान केन्द्र, पर्वतको आयोजना तथा माटो परिक्षण पाठशाला, पोखराको प्राविधिक सहयोगमा गाउँपालिकाले सञ्चालन गर्न लागेको हो। 

माटोको नमुना सहित माटो परिक्षणमा उपस्थित हुन पालिकाले एक सुचना जारी गर्दै पालिकावासी कृषकलाई अनुरोध गरेको छ।