close

बुढानिलकण्ठमा ५ नगर प्रहरी आवश्यकता

बुढानिलकण्ठमा ५ नगर प्रहरी आवश्यकता

Trulli
ADVERTISEMENT

काठमाडौं– बुढानिलकण्ठ नगरपालिकाले करारमा नगर प्रहरी माग गरेको छ । 

नगरपालिकाले एक सुचना निकालेर नगर प्रहरीको लागि दरखास्त आव्हान गरेको हो । नगरपालिकाले ३ जना खुला, एक महिला र एक आदिवासी जनजाति गरी ५ जनाका लागि सूचना प्रकाशन गरेको हो । 

इच्छुकले १५ दिन आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ । साथै थप जानकारीको लागि नगरपालिकाको वेबसाइटमा हेर्न सकिनेछ ।