close

सूर्योदयमा करार सेवामा कर्मचारी माग

सूर्योदयमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

इलाम । सूर्योदय नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्राविधिक कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार साइट सुपरभाइजर पदमा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

५०० रुपैयाँ परीक्षा दस्तुर तिरी आवश्यक कागजातसहित आवेदन दिनुपर्ने छ । आवेदकहरुबीच लिखित र अन्तर्वार्तामार्फत परीक्षा गराई योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ ।