close

बुद्धशान्तिले माग्यो ५ कर्मचारी

बुद्धशान्तिले माग्यो ५ कर्मचारी

Trulli
ADVERTISEMENT

झापा - बुद्धशान्ति गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवा कर्मचारी माग गरेको हो । 

सूचनाका अनुसार गाउँपालिका मातहतमा सञ्चालित भागीरथा बुद्धशान्ति अस्पतालको लागि कर्मचारी माग गरेको हो । गाउँपालिकाले हेल्थ असिस्टेन्ट दुई जना, फार्मेसी सहायक दुई जना र ल्याब टेक्निसियन एक जना गरी पाँच जना कर्मचारी माग गरेको हो । 
 
इच्छुक व्यक्तिले चैत्र ६ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गरी योग्य व्यक्ति छनौट गरी सो सूचनामा उल्लेख गरिएको छ ।