close

करार सेवामा कर्मचारी माग

करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

नवलपरासी । विनयी त्रिवेणी गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार आधारभूत स्वास्थ्य केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाईका लागि ४ जना कर्मचारी माग गरेको हो । पालिकाले अहेव चौथो तह १ जना र अनमी चौथो तहमा ३ जना गरी ४ जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिनु पर्ने गाउँपालिकाले जनाएको छ । आवेदकहरुबीच सूचीकृत र अन्तर्वार्ताबाट योग्य व्यक्ति छनौट गरिने गाउँपालिकाले जनाएको छ ।