close

एकजना मेडिकल अधिकृत माग

एकजना मेडिकल अधिकृत माग

Trulli
ADVERTISEMENT

कञ्चनपुर– बेलडाँडी गाउँपालिकाले करार सेवामा एक जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै मेडिकल अधिकृत पदमा एकजना कर्मचारी माग गरेको हो । 

मान्यता प्राप्त शैक्षिक संस्थाबाट एमबिबिएस उत्तीर्ण भएर मेडिकल काउन्सिलमा दर्ता दिएका व्यक्तिले १५ दिनभित्र आवश्यक कागजात सहित पालिकामा आवेदन दिन सक्ने छन् । आवेदन दिएको व्यक्तिलाई अन्तर्वार्ताको आधारमा छनाेट गर्ने गाउँपालिकाले जनाएको छ ।