दिपा बोहोरा (दाहाल), अध्यक्ष, फोन नं : ९८४४०८२०१४ - [email protected]
उपाध्यक्ष
कपिल कुमार कोईराला, उपाध्यक्ष, फोन नं : ९८४१४०७८५५ - [email protected]
जनसंख्या : २१,४७३
क्षेत्रफल : १५४.६८ वर्ग कि.मी.
नेपालको मानचित्रमा साविक मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको मध्य भागमा अवस्थित सिन्धुली एक पहाडी जिल्ला हो । प्राकृतिक रूपमा यो जिल्ला भित्री मधेशको समथर भुमिदेखि लिएर पहाडी भुभाग रहेको जिल्ला हो । तराईको चुरे क्षेत्रदेखि लिएर पहाडी महाभारतसम्म फैलिएको यो जिल्ला झण्डै नेपालको नक्सा जस्तै पूर्व पश्चिम फैलिएको छ । यस जिल्लाको सदरमुकाम सिन्धुलीमाढी हाे ।
सिन्धुलीगढी प्रकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो ठाउँ काठमाडौँबाट करीब १५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशीतोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जीवजन्तु पनि विवध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवै खाले वनस्पतीको उपलब्धता यस जिल्लाको वनजङ्गलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिब ६४ प्रतिशत भू–भाग वनजङ्गलले ओगटेको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :