प्रेम कुमारी क्षेत्री, उपाध्यक्ष, फोन नं : ९८६३२३७१३३ - [email protected]
जनसंख्या : २०,०१६
क्षेत्रफल : ८९ वर्ग कि.मि.
नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको जिल्ला म्याग्दी १ वडा नगरपालिका र ५ वडा गाउँपालिका मिलेर बनेको छ। यसै अन्तर्गतको एक गाउँपालिका मंगला गाउँपालिका हो। यो गाउँपालिका साविकका ४ वटा गा.वि.स. अर्मन , कुहुँ, बरंजा, बाबियाचौर र दरवाङ्ग गा.वि.स. को वडा नं. ४ अर्थात ३७ वटा मिलेर बनेको छ। यसको सिमाना पूर्व: बेनी नगरपालिका, पश्चिम: मालिका गाउँपालिका, दक्षिण: बाग्लुङ्ग जिल्लाको काँठेखोला र ताराखोला गाउँपालिका र उत्तर: मालिका र रघुगंगा गाउँपालिका रहेको छ। यसको क्षेत्रफल ८९ वर्ग कि.मि. र जनसंख्या २००१६ रहेको छ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५