close

तस्वीरमा मंगलाको चौथो राष्ट्रपति रनिङ शिल्ड

तस्वीरमा मंगलाको चौथो राष्ट्रपति रनिङ शिल्ड

Trulli
ADVERTISEMENT

म्याग्दी - मंगला गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीको उपस्थितीमा सोमबारदेखि सो प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगितामा विभिन्न खेलकुद हुने गाउँपालिकाले जनाएको छ ।