close

१५ तस्बिरमा बागमती बृहत शैक्षिक महोत्सव

१५ तस्बिरमा बागमती बृहत शैक्षिक महोत्सव

Trulli
ADVERTISEMENT

सर्लाही- बागमती नगरपालिकाको आयोजनामा बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव शनिबार सम्पन्न भएको छ ।

नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत सात हजार विद्यार्थी र आठ हजार अभिभावकलाई सहभागी गराएर आयोजना गरिएको सो महोत्सवको उद्घाटन प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।