close

फोटोमा केराबारीको अनुगमन

फोटोमा केराबारीको अनुगमन

Trulli
ADVERTISEMENT

मोरङ- जिल्ला समन्वय समितिका प्रमुखसहित केराबारी गाउँपालिकाका जनप्रतिनिधिले निर्माणाधीन कार्यपालिका भवनको अनुगमन गरेको छ । मंगलबार   समितिका प्रमुख श्री अजम्बर राई, उपप्रमुख उषा झा, गाउँपालिका उपाध्यक्ष  मनमाया मगर र प्राविधिकसहितको टोलीले अनुमगन गरेको हो  ।

अनुगमन टोलीले समिति र केराबारी गाउँपालिकाको लागत साझेदारीमा रहेको निर्माणाधिन केराबारी गाउँपालिकाको भवन र सम्पन्न मच्छिन्द्र मावि भवन मर्मत सुधार योजनाको स्थलगत अनुगमन गरेको जनाइएको छ ।