close

पूर्वखोला गाउँपालिकाको अवलकोनमा रिब्दीकोटका जनप्रतिनिधि (फोटो फिचर)

पूर्वखोला गाउँपालिकाको अवलकोनमा रिब्दीकोटका जनप्रतिनिधि (फोटो फिचर)

Trulli
ADVERTISEMENT

पाल्पा– रिब्दीकोट गाउँपालिकाका जनप्रतिनिधिले पूर्वखोला गाउँपालिकाको भ्रमण गरेका छन् । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की सहितको टोलीले आइतबार जिल्लाकै पूर्वखोला गाउँपालिकाको अवलोकन गरेको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धन तथा अन्तरपालिका अध्ययनका लागि सो भ्रमण गरिएको गाउँपालिकाले जनाएको छ । भ्रमणका क्रममा पूर्वखोला गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयलाई समेत रिब्दीकोटमा रहेका विभिन्न पर्यटकीय एवम धार्मिक सम्पदाहरुको अध्ययन तथा अवलोकन गर्नका लागि निमन्त्रणा तथा अनुरोध गरेको गाउँपािलकाले जनाएको छ ।