दैलेख- गाउँपालिकाकै लगानीमा जलविद्युत बन्न सक्दैन तर आफूसँग भएको जलस्रोत र लगानीकर्ताबीच पुलको...
नेपालको संविधान अनुसार कर्णाली प्रदेशका जिल्लाहरु मध्येको दैलेख प्राकृतिक तथा सांस्कृतिक रुपमा सुन्दर र हराभरा भएको जिल्ला हो | दैलेखलाइ स्थानीय रुपमा ४ नगरपालिकाहरु नारायण, दुल्लु, चामुन्डाविन्द्रासैनी र आठविस नगरपालिका तथा ७ गाउँपालिकाहरु गुँरास, डुङ्गेश्वर, भगवतिमाई, नौमूले, भैरवी, महाबु र ठाँटीकाँध गाउँपालिकामा बिभाजन गरिएको छ | यस मध्येको नौमूले गाउँपालिका साबिकको तोली, बालुवाटार, द्धारि, कालिका, नौमूले, सल्लेरी र चौराठा गाविसहरु समेटेर निर्माण गरिएको हो | हाल गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् l गाउँपालिकाको केन्द्र नौमूले बजारमा रहेको छ | यस गाउँपालिकाको भूभागले नारायण नगरपालिका, महाबु गाउँपालिका र भगवतीमाइ गाउँपालिकालाइ छोएको छ | गाउँपालिकाको जम्मा क्षेत्रफल २२८.५९ वर्ग किलो मिटर रहेको छ र २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या २०८०२ रहेको छ |
मूल रुपमा जनजातिहरुको बसोबास रहेको यस गाउँपालिकामा मुख्य गरी हिन्दू र बौद्ध धर्म मान्नेहरूको बाहुल्यता छ | पर्यटकीय क्षेत्रका रुपमा द्धारिखोला झरना, नौमूल क्षेत्र लगायतका क्षेत्रहरु रहेका छन | गाउँपालिकामा जडिवुटी तथा जलविद्दुत तको प्रचुर सम्भावना रहेको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५