दाङ-शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको उपचार गर्ने...
शान्तिनगर गाउँपालिका प्रदेश नं. ५ मा पर्ने दाङ जिल्लाको पश्चिमी उत्तरतर्फ पर्दछ । नेपालको मानचित्रमा ८२०७’५” देखि ८२०१५’३०” पूर्वी देशान्तर र २८०६’३५” देखि २८०१५’३०” उत्तरी अक्षांसमा अवस्थीत रहेको यस गाउँपालिकाको दक्षिण तिर दंगीसरण गाउँपालिका, पूर्वमा तुलसीपुर उप-महानगरपालिका तेसै उत्तरमा सल्यान जिल्ला र पश्चिममा बबई गाउँपालिका आवस्थित रहेको छ । कुल ११६.०२ वर्ग कि. मी मा फैलिएको शान्तिनगर गाउँपालिकाको २०६८ को राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २५,२०३ रहेको छ जसमा सबै भन्दा बढी १०,९१८ जना (४३.३२%) क्षेत्रि जाति को बसोबास रहेको छ । तेसै गरी दोस्रोमा थारु र तेस्रो मा मगर समुदायको बसोबास रहेको छ। जम्मा सात वडा रहेको यस गाउँपालिका साबिक बाघमारे, शान्तिनगर र धनौरी गा.वि.स को समाबेशबाट गठन भएको छ ।
हालको वडा नं. | समाबेश भएका साविक गा.वि.स | साविकको वडा नं. |
---|---|---|
१ | बाघमारे | १,७-९ |
२ | बाघमारे | २-६ |
३ | शान्तिनगर | ३-७ |
४ | शान्तिनगर | १,२,८,९ |
५ | धनौरी | ६,८,९ |
६ | धनौरी | १,२,५ |
७ | धनौरी | ३,४,७ |
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५