स्थापना: २०७३
जम्मा वडा: ७
जनसंख्या: ३५५२४
क्षेत्रफल: ३९.९८ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: पिपरा, सहोडवा, बनौली दनौली, रतौली र एकरहिया
धार्मिक तथा ए तिहसिक स्थल :-बौधीमाई मन्दिर,विद्यापति डीह
पिपरा महोत्तरी जिल्लाको जनकपुर-भित्तामोड़ मुख्य राजमार्ग मा जनकपुरबाट
८ कि.मि. मा अवस्थित रहेको छ । सन् २०११ को जनगणना अनुसार पिपरा गाउँपालिकामा
३५५२४ जनसंख्या ६४९० घरपरिवारमा बसिरहेका छन् जस मध्ये १७७२५ पुरुष १७७९९ महिला छन् ।
यस क्षेत्रमा सब भन्दा बढी बोलिने भाषा मैथली (९३.२७%)हो।धर्मको आधारमा जनसंख्याको
बिबरण हेर्नेहो भने ९१.८७ % हिन्दु छन् भने ७.६९% इश्लाम रहेको छ
।बिध्यालय संख्या हेर्नेहो भने सामुदायिक-१६ तथा निजि -१० गरी २६ वटा संचालनमा रहेको छ
त्यस्तै १ वटा प्राथमिक स्वास्थ्य केन्द्र ४ वटा स्वास्थ्य चौकी गरी ५ वटा स्वास्थ्य संस्था संचालनमा रहेको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :