बैतडी दशरथचन्द नगरपालिका९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेशचन्दले बाख्रापालन सुरु गरेका छन् । उनले...
सुदूरपश्चिम प्नदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा दशरथचन्द नगरपालिका लाइ ११ वटा वडामा बिभाजन गरिएको छ | अमर शहिद दशरथचन्दको नामबाट नामाकरण गरिएको यो नगरपालिका प्राकृतिक रुपले रमणीय रहेको छ | माता त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लाशैनी लगायतका मन्दिरहरु धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित रहेका छन् | भारत संग सीमाना जोडिएको यो नगरपालिकाका विभिन्न क्षेत्रहरुलाई पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ | कुल जनसंख्या ३४५७५ रहेको यो नगरपालिकामा ७२५७ घरधुरी रहका छन् | सुदूरपश्चिचम प्रदेशमा अबस्थित यस दशरथचन्द नगरपालिका ग्वाल्लेक धुरो बयुको बेगलाइ रोक्ने बेगतोड़ भनिन्याे त्यसैको अपभ्रम्स बैतडी जिल्लामा पर्छ | महत्वपूर्ण धार्मिक तथा राजनीतिक इतिहास बोकेको यो जिल्ला कहिले डोटी राज्य र कहिले कुमाउ राज्यमा युद्ध हुदा बैतडी जिल्ला कहिले कुमाउ राज्यमा र कहिले डोटी राज्यमा रहेको र चन्दहरुले राज्य गरेको भनाइ छ | नेपालकै प्रमुख धार्मिक स्थल त्रिपुरासुन्दरी भगवती मन्दिर, जगन्नाथ मन्दिर, निंगलाशैनि मन्दिर, ग्वालेक केदार, असिम केदार, नागार्जुन मन्दिर, इश्वरीगंगा धाम, महाभारत कालका पंचदेव मन्दिर जस्ता महत्वपूर्ण धार्मिक स्थल रहेको नगर हो राजनीतिक इतिहास १०४ बर्षे कठोर राणा शासन बिरुद्ध संघर्ष गर्ने जेष्ठ चार शहिद मध्ये अमर शहिद दशरथचन्दको जन्म यसै नगरमा पर्छ | यो नगरपालिका २०५४ सालमा ६ वटा गा.बि.स. दशरथचन्द, खलंगा, त्रिपुरासुन्दरी, थालिगाडा, जगन्नाथ र बाराकोट गा.बि.स. मिलाएर अमर शहिद दशरथचन्दको नामबाट स्थापना गरिएको हो |
नेपाल सरकारले स्थानीय निकाय पुनसंरचना गरेर गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी, गवालेक, नागार्जुन गा.बि.स. र दुर्गास्थानको केहि वडाहरु मिलाएर मिति २०७३ फाल्गुन २७ गते स्थानीय तहमा परिणत गरि ११ वडामा बिभाजन गरि दशरथचन्द नगरपालिका घोषणा गरेको छ |
साबिक नपा तथा गाबिसका वडाहरु | हाल पुनसंरचना अनुसार कायम भएका वडाहरु | जम्मा जनसंख्या(२०६८ अनुसार) |
---|---|---|
गुरुखोला १-९ | १ | ४४६२ |
देहिमाडौँ १-९ | २ | ४३६२ |
दुर्गाभवानी १-९ | ३ | २३५० |
दशरथचन्द १, २ र ३ | ४ | ५६१८ |
दशरथचन्द ४ र ५ | ५ | २५७९ |
दशरथचन्द ६, ७ र १२ | ६ | ३०७० |
दुर्गास्थान ४, ५, ६ र ७ | ७ | १७३९ |
दशरथचन्द ८ र ९ | ८ | २०१६ |
ग्वालेक १-९ | ९ | ३८२२ |
दशरथचन्द १० र ११ | १० | १९३६ |
नागार्जुन १-९ | ११ | १९६१ |
२०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्बाचनबाट निर्बाचित मेयर श्री नरेन्द्र सिंह थापाज्यु र उपमेयरमा श्री मिना चन्दज्यु रहनु भएको छ | दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको पदाधिकारीको नामावली हेर्न यहाँ थिच्नुहोस
यो नगरपालिकाको पूर्वमा पाटन नगरपालिका र सुर्नाया गाउपलिका, पश्चिममा महाकाली नदि र मित्र राष्ट्र भारत, उत्तरमा दार्चुला जिल्ला र दोगाडाकेदार गाउँपालिका, दक्षिणमा मेलौली नगरपालिका र पंचेश्वर गाउपलिका रहेको छ | २०६८ को जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३४५७५ र जम्मा घरधुरी ३२५७ रहेको छ | १३५.१५ बर्ग किमी मा फैलिएको यस नगरपालिका समुद्र सतह देखि न्यूनतम ५०० मिटर र अधिकतम ३१०० मिटर उचाइमा रहेको छ, यसको हावापानी समसितोष्ण रहेको छ |
१. धार्मिक पर्यटन
२. कृषि तर्फ
३. व्यापार
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५