बैतडीको पाटन नगरपालिका–४ स्थित चिल्लेपानीमा किसानले लगाएको गहुँबालीमा परेको हिउँ । गर्मी सुरु हुने समयमा भएको हिमपातले हिउँदेबाली राम्रो उत्पादन हुने किसान बताउँछन् । तस्बिरः विनोद सिंह विष्ट/रासस