close

पाख्रीबास नगरपालिकामा पेन डाउन

पाख्रीबास नगरपालिकामा पेन डाउन

Trulli
ADVERTISEMENT

काठमाडौं । पाख्रीबास नगरपालिकाका कर्मचारीले पेन डाउन गरेका छन् । 

बिहीबार कार्यालय समयमा नगरपाकिाका प्रमुख प्रशासकीय अधिकृतलाई काम गरिरहेको बेलामा प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राईले फोन गरेर अपशब्द प्रयोग गरेर ज्यान लिने धम्की  दिएपछि कर्मचारीले पेन डाउन गरेका हुन् । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जारी गरिएको विज्ञप्तिमा ज्यान लिने धम्कीको विरोधमा पाख्रीबास नगरपालिकाका कर्मचारीले आज पेन डाउन गरेको उल्लेख छ । 

अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द नरहने जारी विज्ञप्तिमा उल्लेख छ । 

 प्रमुख प्रशासकीय अधिकृत पौडेल उत्कृष्ट निजामती कर्मचारी सेवा पुरस्कारबाट सम्मानित