close

नेपालले टस जितेर बलिङ रोज्यो

नेपालले टस जितेर बलिङ रोज्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । 

मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन ।