close

लिभरपुल विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं- इंग्लिश प्रिमियर लिगअन्तर्गत आईतबार भएको खेलमा लिभरपुलले फुलहमलाई ४-३ ले जित निकालेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले अन्तिम समयमा ३-२ ले पछि परेको अवस्था उल्ट्याउँदै ४-३ को जित निकालेको हो । 

जितपछि लिभरपुल १४ खेलमा ३१ अंक सहित दोस्रो स्थानमा छ । पराजित फुलहम भने १४ खेलमा १५ अंक सहित १४औं स्थानमा छ ।