close

नेपाल ५२ रनमा अल आउट

Trulli
ADVERTISEMENT

काठमाडौं- एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाली टिमले निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।

दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको हो । 

नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । यु-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । 

नेपाललाई अल आउट गर्ने क्रममा भारतका राज लिम्बानीले ७ विकेट लिए ।