close

स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

रामेछाप- मन्थली नगरपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थलीमा सुरु भएको छ ।  

नगरपालिका प्रमुख लव श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छाराम प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो । तीन दिनसम्म चल्ने प्रतियोगितामा मन्थली नगरपालिकाका १४ वटा वडाका २२ वटा माविले भाग लिएका छन् । 

प्रतियोगितामा करिब ७०० छात्र छात्राले भाग लिने मन्थली नगरपालिकाले जनाएको छ ।