close

गन्यापधुरा गाउँपालिकाद्वारा खरि क्रस बाख्रा वितरण

गन्यापधुरा गाउँपालिकाद्वारा खरि क्रस बाख्रा वितरण

Trulli
ADVERTISEMENT

डडेलधुरा। गन्यापधुरा गाउँपालिकाले बाख्रा वितरण गरेको छ। पालिकाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाले खरि क्रस बाख्रा वितरण गरेको हो। गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्कीको उपस्थितमा बिहिबार वडा न ५ मा बाख्रा वितरण गरिएको हो।

वडा नं ५ को लाटागन्याप बाख्रापालन समुहका १५ घरधुरिलाई खरि क्रस बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ। प्रती परिवार ४ ओटाको दरले  खरि क्रस बाख्रा वितरण गरिएको छ। 

तस्बिर: गन्यापधुरा गाउँपालिकाको सामाजिक सञ्जालबाट