close

सुन तोलामा ६०० रुपैयाँमा बृद्धि कतिमा हुँदै छ कारोबार

सुन तोलामा ६०० रुपैयाँमा बृद्धि कतिमा हुँदै छ कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौँं - नेपाली बजारमा आइतबार सुन प्रतितोला ६०० रुपैयाँमा बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १६ हजार ९०० र तेजाबी सुनको मूल्य एक लाख १६ हजार ३५० मा कारोबार भइरहेको छ । ्

शुक्रबार एक लाख १६ हजार तीन सय रुपियाँमा छापावाल सुन, एक लाख १५ हजार ७५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

यस्तै गरी चाँदी प्रतितोला ३५ रुपैयाँमा बृद्धि भएको छ ।  चाँदीको मूल्य एक हजार ४८५ रुपियाँमा कारोबार भइरहेको छ ।