close

प्रतितोला २०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला २०० रुपैयाँ बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौँ- मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ ।

हिजो प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।