close

क्युआर कोडमार्फत् गाउँपालिकाको राजश्व भुक्तानी सुरु

क्युआर कोडमार्फत् गाउँपालिकाको राजश्व भुक्तानी सुरु

Trulli
ADVERTISEMENT

महोत्तरी- साम्सी गाउँपालिकाले क्युआर कोडमार्फत् राजश्व भुक्तानी सुरु गरेको छ । आइतबारदेखि सो प्रणाली लागू गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

यो प्रणाली लागू भएपछि अब सेवाग्राहीलाई बैंकसम्म जानुपर्ने झन्झटबाट मुक्ति मिलेको गाउँपालिकाले जनाएको छ । सम्सी गाउँपालिकामा एकमात्र राष्ट्रिस्तरको बैंक सञ्चालनमा रहेका कारण त्यहाँ प्रायजसो सेवाग्राहीको भीड हुने गरेको थियो । अब त्यो भिड पनि कम हुने गाउँपालिकाले जनाएको छ र